logo
८ असार २०८३, सोमवार Line
Menu
विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि

काठमाडौं । विधान सभा चुनावमा आफ्नो पार्टीले पराजय भोगेपछि आतिशीले दिल्लीको मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएकी छिन् ।

आम आदमी पार्टीकी नेतृ आतिशीले आइतबार बिहान दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । उनी राजीनामा बुझाउन सक्सेन निवासमा पुगेकी थिइन् ।

दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा २२ सिट मात्र जित्न सकेको छ ।

उपराज्यपाल वीके सक्सेनाले आतिशीको राजीनामा स्वीकृत गरेको बीबीसीले लेखेको छ । उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गरेका छन् ।

प्रकाशित मितिः २७ माघ २०८१, आइतवार, 113 पटक पढिएको
पुरा पढ्नुहाेस

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो

कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरू त्रसित भएका थिए । चितुवा फार्ममा छिर्ने बित्तिकै त्यसका सञ्चालक नीरज खड्काले माथिल्लो भागको कालिज फार्मको ढोका खोलिदिए पछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए । 

कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमवार काठमाडौँबाट गएको वन विभागको प्राविधिक सहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको छ । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए । चितुवालाई सोमवार साँझ काठमाडौँ लगिएको छ ।

प्रकाशित मितिः २९ माघ २०८१, मङ्गलवार, 123 पटक पढिएको